एमालेका ११ शीर्ष नेताको ४ पन्ने विद्रोह
ओलीको 'स्वेच्छाचारी निर्णय'विरुद्ध औपचारिकरुपमै मौदानमा उत्रियो नेपाल समूह

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका 'छलकपट र दम्भका कारण' विभाजनको डिलमा एमाले पुगेको निश्कर्षसहित एमालेका ११ शीर्ष नेताहरूले आइतबार चारपन्ने संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहररूले पार्टीभित्रका समस्याहरूको यथार्ता उजागर समेत गरेकाे विज्ञप्तिमा दावी गरेका छन् । नेताहरूले अब आफ्ना पक्षबाट चालिने कदम र मुलुक तथा आन्दोलनको आवश्यकताका सन्दर्भमा आफ्नो विश्लेषण समेत संयुक्त विज्ञप्तिमार्फत प्रस्तुत गरेका छन् ।
जारी संयुक्त विज्ञप्तिमा अध्यक्ष ओलीकाे सबै पक्ष उजागर गर्दै स्वइच्छाचारी भनिएको छ । पछिल्लाे समय ओलीले चालेको कदम विरुद्धमा उनीहरू एकवद्ध भएर लागेका हुन् । तर ओली अझै अनेकन हर्कद गरेर आफ्नो पक्षमा नेतृत्व तहलाई पार्ने र सरकारमा रहिरहने दाउ रचिरहेका छन् ।
पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष त्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटीका सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्रप्रसाद पाण्डेले हस्ताक्षर छ ।
विज्ञप्ति यस्ताे छ :

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

प्रतिक्रिया