माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक, राष्ट्रिय भेला स्थगित

काठमाडौँ : नेकपा माओवादी केन्द्रले आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । शनिबार बसेको स्थायी समिति बैठकलले आइतबार केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । चैत २ गते हुने भनिएको राष्ट्रिय भेला भने स्थगित भएको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ । त्यस्तै नेकपा एमालेको केन्द्रीय समितिमा मनोनित भएका २३ जनालाई स्पष्टीकरण सोध्ने निर्णय समेत बैठकले गरेको छ ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया