माओवादीले मन्त्रीहरूलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलायो, एमालेमा गएका २३ जनासँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका २३ जनालाई स्पष्टिकरण सोधेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।
गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको माओवादीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले इकागजलाई जानकारी दिए । माओवादीबाट गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी केपी ओली नेतृत्वकव सरकारमा छन् ।
र, यो पनि
- माओवादीको स्थायी कमिटी बैठक चलिरहेको बेला भीम रावल पेरिसडाँडा पुगेपछि...
- माओवादीले कारवाही गर्ने तयारी गरेको नेताहरूको सूचीमा को-को छन् ? (नामसहित)
- माओवादीको आकस्मिक बैठक बस्दै, एमालेमा गएकालाई कारवाही गर्ने तयारी

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया