माओवादीको स्थायी कमिटी बैठक चलिरहेको बेला भीम रावल पेरिसडाँडा पुगेपछि...

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा एमाले नेता भीम रावल पेरसडाँडा पुगेका छन् । शनिबार बिहान ९ बजेदेखि जारी स्थायी कमिटी बैठक चल्दै गर्दा रावल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पेरिसडाँडा पुगेका हुन् ।
रावल पेरिसडाँडा पुगेपछि अध्यक्ष दाहालसँग करिब १५ मिनेट छलफल गरेका थिए । 'रावल आउनु भएको थियो अध्यक्ष प्रचण्डसँग करिब १५ मिनेट जति कुरा गरेर जानुभयो' एक स्थायी कमिटी सदस्यले इकागजलाई जानकारी दिए । रावल माओवादीको बैठकमा भने बसेनन् । रावलका स्वकिय सचिव गोविन्द दुवलले रावल पेरिसडँडामा गएकोबारे आफुलाई थाहा नपाएको बताए ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया