पराजुली आइस्पानको नयाँ अध्यक्ष

काठमाडौं : इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान) मा सुधिर पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । सुबिसु केबल नेटका सह-संस्थापक एवं अध्यक्ष समेत रहेका पराजुलीको नेतृत्वमा उपाध्यक्ष प्रमेश खरेल, महासचिव नवीनकुमार श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सचिवमा कमलप्रसाद बाँस्तोला र कोषाध्यक्ष पुष्करसिंह बडाल कोषाध्यक्ष पदमा चयन भएका छन् । त्यस्तै, संस्थाको वरिष्ठ सल्लाहकारमा विजय जलान विनय बोहरा, विनयमोहन साउद रहेका छन् भने सदस्यहरुमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया