कोभिड प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण लिन आवेदन भर्ने म्याद थपियो

काठमाडौं : कोभिड-१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी तथा व्यवसायीलाई उकास्न गण्डकी प्रदेश सरकारले निर्ब्याजी ऋण लिन पाउने म्याद थपेको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड-१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीहरुलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरेको थियो ।
निर्ब्याजी कर्जा उपलब्ध गराउन माघ ६ मा वार्षिक ५० लाख वा यो भन्दा कम कारोबार भएका हुने क्षेत्रका उद्यमी व्यवसायीले माघ २१ देखि फागुन २० गतेसम्म म्याद दिएको थियो । तर व्यवसायीबाट थप समयको माग भएकोले चैत्र ६ गतेसम्म निवेदन दिने अवधि कायम गरिएको उल्लेख छ ।
र, यो पनि
- कोरोना प्रभावितलाई गण्डकी सरकारको निर्ब्याजी ऋण : कुन व्यवसायीलाई कति ?

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_DsnE54g9gO_bogetipzwf9okw4cskkyd0a4t5sfp8cxqv6tchafkqmfcfewxvxrzjjmwlpd.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

प्रतिक्रिया