गोरखाको हिमालय माध्यमिक विद्यालय भवनको उद्घाटन

गोरखा : गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङमा निर्माण गरिएको हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । भारत सरकारको ४ करोड ३३लाख रुपैयाँ आर्थिक सहयोगमा निर्मित विद्यालयको भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरूले बुधबार संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित तीन तल्ले नयाँ विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक-एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहनेछन् ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EuUEJ9xlTh_o06q8qahksrn6i6qjzlsvx7btzpmc3yucaboycihys7tn008wnnlmjwbuzvp.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_ZWcnoRO3KK_foxotamyqhkjmw9euyolslqhyvtpybouctfvbjdhep2w0cklpl3ocmiokvua.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया