सुनको मूल्य घट्यो

काठमाडौं : सुनको मूल्यको घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेर १२१० रुपैयाँमा कारोबार भएको छ ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया