धनगढीमा ओली र नेपाल पक्षका कार्यकर्ताबीच झडप

धनगढी : धनगढीस्थित प्रदेश कार्यलयमा नेकपा एमालेको बोर्ड राख्ने विषयमा दुई समूहका कार्यकर्ताबीच झडप भएको छ । प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा एमालेको केपी ओली र माधवकुमार नेपाल पक्षाका कार्यकर्ताबीच झडप भएको हो ।
बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी एमालेको बोर्डसहित भीम रावल प्रदेश इन्चार्ज भएको नेमप्लेट राखेका थिए । त्यसको केही बेरमा ओली पक्षका कार्यकर्ताले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेका थिए । उनीहरूले रावल प्रदेश इन्चार्ज लेखिएको नेमप्लेट हटाउदै लेखराज भट्ट इन्चार्ज लेखिएको नेमप्लेट राखेका छ्न । त्यसपछि झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

प्रतिक्रिया