चैत ८ बाट एनआईशी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं : आगामी चैत ८ गतेबाट एनआईशी एशिया लघुवित्त र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु गर्ने भएको छ । गत साउन मसान्तमा दुई लघुवित्तबीच एक आपसमा गाभिनका लागि समझदारी भएको थियो ।
कात्तिक १९ मा राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएपछि संयुक्त मर्जर समितिको फागुन २५ मा बसेको १० औं बैठकपछि मर्जरपछि दुवै संस्थाको एकीकृत कारोबार हुन लागेको हो ।

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_pa8aVKl1Ll_rpogat4wlwr8eb04lmc9gaeydnqvum5biv1qnigzuvk8y7r2ciwzwyygpfwg.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

प्रतिक्रिया