सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

यस्तो छ भोलिको संसद्को कार्यसूची

काठमाडौँ  : प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आइतबार पहिलो बैठक माओवादी केन्द्रको बहिष्कार तथा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको विरोधकाबीच सञ्चालन हुन सकेन । भोलि बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ ।