कांग्रेस नेता नवीन्द्रराज जोशी फेरि कोमामा

काठमाडौँ : पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ । फागुन १३ ब्रेन ह्यामरेज भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
शनिबारदेखि उनको स्वास्थ्य अवस्थामा थप समस्या देखिएको उपचारमा संलग्न डा. राजिव झाले बताए । ‘केही समयअघि उहाँको स्वास्थ्यमा सुधार आएको थियो,’ उनले भने, ‘दुई दिन हामीले भेन्टिलेटर बाहिर राखेर उपचार गरेका पनि थियौँ । तर, शनिबारदेखि श्वास फेर्न गाह्रो भएपछि पुनःभेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ ।’
डा. झाका अनुसार जोशी अहिले कोमामा छन् । उच्च रक्तचापका कारण उनलाई मस्तिष्कघात भएको थियो ।

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

प्रतिक्रिया