माओवादी केन्द्रले संसद् र सरकार बारे कांग्रेस र जसपासँग छलफल गर्ने
फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ । केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले संसद र सरकारबारे उनीहरूसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल गर्ने जारी राख्ने छ । बैठक बुधबार पनि बस्ने उनले जानकारी दिए । आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको उनले बताए ।

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

प्रतिक्रिया