६ सय रुपैयाँले सस्तियो सुन, चाँदी १० रुपैयाँ सस्तो

काठमाडौं : मंगलबार सुन तोलामा ६ सय रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा ८६ हजार दुई सय रुपैयाँ कायम भएको थियो । सुन सस्तिएसँगै चाँदी पनि सस्तो भएको छ ।
महासंघका अनुसार चाँदी एक हजार दुई सय ५५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी तोलामा १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

प्रतिक्रिया