दाहाल-नेपाल समूहको बैठक : पूर्वमाओवादी र पूर्वएमाले अलग-अलग भएर जाने निर्णय

काठमाडौँ :दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले पूर्वमाओवादी र पूर्वएमाले अलग–अलग भएर ओलीविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
‘सर्वाेच्च अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो’ बैठकबाट बाहिरिँदै झलनाथ खनालले भने ।

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

प्रतिक्रिया