दाहाल समूहबाट बाहिरिँदै नेपाल-खनाल समूह

काठमाडौँ : माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल समूहसँग अलग हुँदै सर्वाेच्च अदालतको आदेशविरुद्ध संयुक्त संघर्ष गर्ने तयारी गरेका छन् । सर्वाेच्च अदालतको निर्णयअनुरुप नेपाल समूह एमालेमै रहेर केपी शर्मा ओलीसँग संघर्ष गर्न लागेको हो ।
दाहाल–नेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको बैठकले सर्वाेच्चको फैसला कार्यान्वयन गर्दै दुई धारबाट अघि बढ्ने निर्णय लागेको एक नेताले बताए ।
बैठकमा सहभागी ति नेताका अनुसार बैठकको निर्णय डाफ्ट हुँदै छ । अहिले अन्तिम चरणको छलफल चलिरहेको छ ।
त्यस्तै सर्वाेच्चको फैसलाविरुद्ध पुनरावेदन जाने सहमति दाहाल–नेपाल समूहले गरेको छ । अब माधवकुमार नेपाल समूहले एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नेछ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा एमालेका नेताहरु बैठकबीचमै छोडेर निस्केका थिए । उनीहरु आफ्नो भनाइ राख्दै बाहिरिँदै गरे ।

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

प्रतिक्रिया