एमाले मकवानपुरको पार्टी कार्यालयमा लगाइएको ताला खोलियो

हेटौंडा : हेटौंडा–४ स्थित पुष्पलाल पार्कमा रहेको नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको छ । सोमबार बिहान नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालयमा लगाएको ताला खोलिएको हो ।
केही महिनाअघि नेकपा दाहाल–नेपाल समूहका नेताले एक पक्षीय ढङ्गले गुटको कार्यक्रम गर्न थालेको भन्दै पार्टी कार्यालयमा ताला लगाइएको थियो । सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पार्टी कार्यालय खोलेर नियमित कार्यहरू सुचारु गरिएको नेकपा एमाले मकवानपुरका नेताहरूको भनाइ छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया