'ल्याऔं कमी भ्याटमा, ट्याक्स नलगाऔं प्याडमा'

काठमाडौँ : आज १११औँ अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि विविध कार्यक्रमगरी मनाइँदैछ । दिवसको अवसरमा माइतीघर मण्डलामा यूवा विद्यार्थीले विभिन्न नारा लेखिएका पर्चा पम्पलेट बोकेर प्रदशर्न गरेका छन् । उनीहरूले नारीवादी एकल नाटक, गीत-संगीत तथा कवितावाचन प्रस्तुत गरेका थिए । उनीहरूले ल्याऔं कमी भ्याटमा, ट्याक्स नलगाऔं प्याडमालगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया