छलफलमा व्यस्त भएपछि दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सर्यो

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । दाहाल-नेपाल समूहले सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।
कानुनी र राजनीतिक छलफल गर्नका समय नपुगेकाले बैठक सारिएको बताइएको छ ।

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

प्रतिक्रिया