को हुन् ऋषि कट्टेल ?

काठमाडौँः तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर २०७५ जेठ ३ मा एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम वैधानिक नभएको भन्दै सर्वोच्च अदालतको फैसलापछि ऋषि कट्टेल अचानक राजनीतिक चर्चाको केन्द्रमा आइपुगेका छन् ।
ऋषि कट्टेलले झण्डै आठ वर्षअघि अन्य कम्युनिष्ट नेताहरू लोक नारायण सुवेदी, जगत बोगटी, शरण बिक्रम मल्ल, रामबहादुर भण्डारी र भीम सेढाईंसँग मिलेर उक्त दल दर्ता गरेका हुने ।
नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्नुअघि ऋषि कट्टेल अहिले सीपी मैनालीले नेतृत्व गरिरहेको नेकपा (माले) का नेता थिए । गत आम निर्वाचन अघि वाम गठबन्धन सहित निर्वाचनमा गएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट दल दर्ता गरेका थिए ।
त्यसलगत्तै कट्टेलले आफ्नो पार्टीको नाम सत्तारुढ दलले अपहरण गरेको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए ।

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

प्रतिक्रिया