मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

नेकपा नाम कट्टेललाई दिने अदालतको आदेशमा के छ ? (पूर्णपाठ)

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेल नेतृत्वको पार्टीले पाएको छ । सर्वोच्चमा परेको रिटमा कट्टेलको पक्षमा आदेश भएको हो । 

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला गरेको हो ।  

यस्तो छ आदेश :