संसद् सचिवालयले दर्ता गर्यो दाहाल-नेपाल समूहको निर्णय

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहको संसदीय दलले गरेको निर्णय संसद् सचिवालयले दर्ता गरेको छ । आइतबार दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधव नेपाल र नेकपाका नेता झलनाथ खनाललगायतका नेताहरूले संसदीय दलको निर्णय लिएर संसद सचिवालय गएका थिए । दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले दाहाललाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो ।
संसद् सचिवालयका महासचिव भरत गौतमले सुरुमा निर्णय आनाकानी गरे पनि पछि दर्ता गरेका हुन् । नेकपाका दाहाल-नेपाल समुहको निर्णय संसद् सचिवालयले दर्ता गरेको राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले जानकारी दिए ।

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया