अहिले मलाई प्रधानमन्त्री हुने चाहना छैन : शेरबहादुर देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक आफ्नै निवास बुढानीलकण्ठमा विमोचन गर्दै देउवाले यस्तो बताएका हुन् ।
‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छन्,’ उनले भने, ‘अहिले मलाई प्रधानमन्त्री हुने चाहना छैन ।’

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

प्रतिक्रिया