विप्लवको सेफ ल्याण्डिङ भयो, क्रयास ल्याण्डिङ होइन : केपी शर्मा ओली
काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण देश भइसकेको दाबी गरेका छन् । सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्दै ओलीले शान्तिपूर्ण वातावरणका साथअघि बढेको बताएका हुन् ।
‘अमेरिका, चीन, भारत भन्दा नेपाल शान्तीको मापदण्डमा अघि बढेको छ,’ उनले भने, ‘यसअघि नै नेपालको शान्तिको स्थिती प्यारामिटर माथि थियो । अब संयुक्त राष्ट्र संघले भरे कस्तो तथ्यांक ल्याउने हो ?’ उनले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएको पनि बताए ।
‘जोसुकैले आफ्नो कार्यकर्तालाई एउटा दिशामा हिडिरहेको बाटोबाट अर्को मोड्न सक्दैन,’ उनले भने, ‘यो सेफ ल्यान्डिङ हो । क्रयास ल्यान्डिङ होइन ।’

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रतिक्रिया