सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

काठमाडौँ आइपुगे विप्लव

फाइल तस्‍वीर

काठमाडौँ : विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका काठमाडौँ पुगेका छन् । निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेरअगाडि काठमाडौं भित्रिएको उनीसँगै रहेको विप्लवका एक नेताले बताए ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् ।