शंकर पोखरेल र घनश्याम भुसालबीच भेटवार्ता

काठमाडौँ : सत्ता र सडकमा रहेका दुई नेकपा मिलाउन प्रयासरत दोस्रो तहका नेताहरूको भेटवार्ता बाक्लिएको छ । बिहीबार नेकपाको संसदीय दलको कार्यालयमा ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र दाहाल-नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।
उनीहरुसँगै अन्य नेताहरु पनि सहभागी थिए । दुई चिरामा विभाजित नेकपालाई एक बनाउने विषयमा छलफल भएको बताइएको छ । भुसालले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलको बारेमा भने जानकारी दिएनन् ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया