प्रधानमन्त्रीको प्रस्ताव आए भाग्दिनँ : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा कांग्रेसलाई पदको लोभ नभएको तर टाउकोमा जिम्मेवारी आएमा नभाग्ने बताएका हुन् ।
‘मलाई र कंग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्दा पनि भागिन्न,’ देउवाले कार्यक्रममा भने, ‘काँधमा जिम्मेवारीबाट भाग्ने पक्षमा हामी छैनौं ।’
उनले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको र दिन्छु भन्दै आएमा पार्टीलाई फाइदा हुने बताए ।

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

प्रतिक्रिया