सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

दाहाल-नेपाल समूहले गर्‍यो सुवास नेम्वाङलाई छ महिना निलम्बन

फाइल तस्बिर

काठमाडौँ  : नेकपा दाहाल-नेपाल समूहले नेकपा ओली समूहका नेता तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई छ महिना पार्टीबाट निलम्बन गरेको छ । आज बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेम्बाङलाई अनुशासनमा बस्‍न अनुरोध गर्दै छ महिना निलम्बन गरेको हो ।

 उक्त समूहले यस अघि नै पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट हटाइसकेको छ ।