बसको ठक्करबाट दुई जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । कैलालीको धनगढीबाट महेन्द्रनगरतर्फ जादै गरेको ना ४ ख १६६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म ३ प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । बस चालक वेदकोट नगरपालिकाका माधव सिंह गडाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

प्रतिक्रिया