ताप्लेजुङको दोभान बजारमा आगलागी

काठमाडौँ : ताप्लेजुङको दोभान बजारमा आगो लागेको छ । दोभान बजारमा बिहान ९ बजेदेखि आगो लागेको हो । आगो निभाउने क्रम जारी छ ।
घटनास्थल पुगेको प्रहरीले दमकलको सहायतामा आगो निभाउने काम सुरु गरेको हो । आगालागीबाट कति क्षति भयो ? भन्ने खुलेको छैन् । आगलागीको कारण पनि खुलेको छैन् ।
प्रदेश १ प्रहरीका अनुसार घटनास्थल पुगेको प्रहरीसँग थप सम्पर्क नहुँदा घटना विवरण आउन बाँकी छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया