आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

गोकुल बास्कोटा भन्छन् :  कम्फटेबल पार्टीले राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने रे !

काठमाडौँ : पूर्व संचरमन्त्री गोकुल बास्कोटाले राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने तयारी भएको बताएका छन् । मंगलबार बिहानै सामाजिक संजालमा बास्कोटाले र राष्ट्रपतिलाई हतोत्साही बनाउने तयारी भइरहेको ठोकुवा गरेका हुन् ।

पूर्वमन्त्री बास्कोटाले ट्विटरमा लेखेका छन्,' नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिएसम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्ससाही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन् रे! झलनाथकको तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घोषणा नभएको रे। लौ न प्रभु ! मिलाई देऊ ।'