एभर्टनको संघर्षपूर्ण जित

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ । सोमबार राती भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १-० गोलले हराएको हो । एभर्टनलाई जिताउन रिचार्लिसनले गरेको एक मात्रै गोल निर्णायक बन्यो ।
उनले खेल सुरु भएको ९ मिनेटमै गोल गरेका थिए । जितसँगै एभर्टन २५ खेलबाट ४३ अंकसहित लिगको सातौ स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ३० अंकसहित १४ औँ स्थानमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया