शरीरमा अक्सिजनको मात्रा घटेपछि गोपालमान श्रेष्ठ अस्पताल भर्ना, स्वास्थ्यमा सुधार हुँदै

काठमाडौँ : नेपाली कांग्रेसका संगठन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ अस्प्ताल भर्ना भएका छन् । आइतबार शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
‘हिजो (आइतबार) उहाँको अक्सिजनको लेभल अस्वभाविक घटेछ । अनि हिजो नै अस्पताल ल्याइएको हो । उहाँको कान केही पहिलेदेखि दुखिरहेको थियो,’ गण्डकी प्रदेश सभाका सदस्यसमेत रहेका कांग्रेस नेता मेखलाल श्रेष्ठले भने, ‘अहिले अक्सिजनको लेभल केही बढेको रिपोर्ट आएको छ । केही दिन उहाँ अस्पतालमै रहेर डाक्टरहरुको परामर्शमा हुनुुहुन्छ ।’

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया