स्योनिटाइजर सेवन गरेका दुई जनाको मृत्यु

विराटनगर : स्योनिटाइजर सेवन गरेका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार स्योनिटाइजर सेवन गरेका मोरङको जहादा गाउँपालिका–४ का ६० बर्षीया दिनेश मण्डलको सोमबार कोशी अञ्चल अस्पातलमा उपचारका क्रममा मृत्यु भएको हो ।
सेनिटाइजर सेवनकै कारण झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर १७ मा डेरागरी बस्ने ६५ वर्षीया अम्बीका गिरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उनले सेनिटाइजरलाई मदिरा ठानेर सेवन गरेकी थिइन् । तर मण्डलले भने घरपरिवारमा विवाद भएपछि सेनिटाइजर सेवन गरेको प्रहरीले जनाएको छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_YKXxocpALT_pzdm5krxehkin5tm8a3slzdsvft0ze41va9lhgdt6pjftrncanknx7pytmdd.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया