मान्छेले बनाएको प्रकृति

मकवानपुर जिल्लास्थित इन्द्रसरोवर गाउँपालिकामा रहेको मार्खु मनमोहक दृश्यावलोकनका लागि चर्चित छ । मानव निर्मित सात किलोमिटर लामो जलासयले पर्यटकको दृष्टिलाई आफूतिर तान्ने गर्छ ।
मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाधेर सुरुङ्गबाट भीमफेदी ल्याई जलासयको पानीबाट जलविधुत उत्पादन गरिएको छ। तालको अवलोकन गरी वरिपरिको हरियालीबाट मोहित नहुँने को होला ? यो स्थल जलविहार तथा माछा पालनको लागि पनि प्रसिद्ध छ ।
सिमभन्ज्याङ र दामन भ्युटावरबाट पैदल यात्रा गर्दै मार्खुमा आउन सकिन्छ । हेर्नुस् सरोज बैजुले तस्बिरहरू :

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया