नदीपुरबाट पक्राउ गरिएका नेताहरूलाई रिहा गर्न नेविसंघको माग

काठमाडौँ : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार कास्की नदीपुरबाट पक्राउ गरी हिरासतमा राखिएका संगठनका नेताहरू प्रताप बानियाँ, अशिम शुवेदी, सन्देश ठकुरी र रमेशचन्द्र जैसीलाई रिहा गर्न माग गरेको छ ।
अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरेर लोकतन्त्र र संविधानको धज्जी उडाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधस्वरुप कालो झण्डा देखाउने क्रममा पक्राउ परेका नेताहरूलाई बिनासर्त रिहा गर्न माग गरेका हुन् ।
आफ्ना नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रन बाध्य हुने पनि अध्यक्ष ढुंगानाले विज्ञप्तिमा उल्लेख छ । नेविसंघले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा पदबाट राजिनामा दिनु पर्ने पनि बताएको छ ।

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

प्रतिक्रिया