बुधबार सांसदहरुलाई कोरोनाविरुद्ध खोप लगाइने

काठमाडौँ : बुधबार संघीय संसदका सदस्यहरुले कोभिड-१९ विरुद्धको खोप लगाउने भएका छन् । संघीय संसद् सचिवालयले जारी गरेको सूचना अनुसार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सबै सांसदहरु, कर्मचारीहरु, मर्यादापालक तथा अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरका सबै कर्मचारीहरुलाई आगामी बुधबारदेखि कोभिड-१९ विरुद्ध खोप लगाइने छ । फागुन २३ गते संसद् अधिवेशन आह्वान भएको त्यसकै तयारीको लागि संसद् सचिवालयले खाेप लगाउने व्यवस्था गरेको जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया