पुनर्निर्माणमा भारतको सहयोग

काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई भूकम्पपछिको पुनर्निर्माणको लागि भारतको सहयोग हस्तान्तरण गरेका छन् ।
गोर्खा र नुवाकोटमा निजी आवास पुनर्निर्माणका लागि भारत सरकारले घोषणा गरेको सहयोगस्वरुप राजदूत क्वात्राले आज अर्थमन्त्री पौडेललाई १ अर्ब रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
अर्थमन्त्री पौडेलसँगको भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको आर्थिक तथा विकास साझेदारीका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया