ढलभित्र पुरुषको शव फेला

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका-९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा ढलभित्र एक पुरुषको शव फेला परेको छ ।
इप्रका गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिह साउद नेतृत्वको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए । उक्त शव डिलाशैनी गाउँपालिकाको गन्ना घर भएका गोविन्द घरेडीको भएको उनले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया