आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

तस्बिर : धौलागिरि आइसफलको उकालो

नेपाल सरकारले १०१ नयाँ पर्यटकीय गन्तव्यमा समावेश गरेको म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि आइसफल पदमार्ग हुँदै आधार शिविर जाँदै गरेका पर्यटक । तस्बिर : कमल खत्री