११ जना एसपीको सरुवा (सूचीसहित)

काठमाडौँ : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । गोरखामा शेखर खनाल, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्ली मगर, महोत्तरीमा दिनेश कुमार आचार्य र बर्दियाको प्रहरी प्रमुुखमा ईश्वर कार्कीलाई सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरु सबैको सरुवा फागुन महिनाभित्रै लागू हुने गरी भएको हो ।
गृह मन्त्रालयले पनि आज शुक्रबार नै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा भएको हो । सरुवा हुनेमा सवैभन्दा बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ) छन् ।
याे पनि
गृहले गर्यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्थापन, कसको कहाँ (सूचीसहित)

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया