नेकपा विवाद : देव गुरुङलाई बर्खास्त गरेर भट्टराईलाई बनाइयो प्रमुख सचेतक

काठमाडौँ : नेकपा ओली समूहले देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ । प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् । देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया