आर्सनल युरोपा लिगको अन्तिम १६ मा

काठमाडौँ : आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राती भएको दोस्रो लेगमा बेनिफिकालाई ३-२ गोलले हराउँदै समग्रमा ४-३ को जितसहित आर्सनल लिगको अन्तिम १६ मा पुगेको हो ।
आर्सनललाई जिताउन पिर्रे एमरिक आयुवामयाङले दुई तथा किरेन टिर्नीले गोल गरेका हुन् । बेनिफिकाका लागि डियगो गोन्काभ्स र राफाले गोल गरेपनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिलो लेगमा आर्सनले २-१ गोलले विजयी भएको थियो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया