विघटन बदर गर्ने सर्वाेच्चको फैसला नेपालको आन्तरिक मामिला हो : भारत
काठमाडौँ : भारतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसला नेपालको आन्तरिक मामिला भएको बताएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मंगलबारको सर्वाेच्चको फैसलालाई अध्ययन गरेको बताएका हुन् ।
उनले नेपालको राजनीतिक घटनालाई नजिकबाट भारतले हेरिरहेको पनि बताए । नेपालले आफ्नो आन्तरिक विषयलाई लोकतान्त्रिक पद्धतिमार्फत समाधान गर्ने विश्वास भारतको रहेको उनले बताए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया