कुमारी इक्विटी फण्डको आइपिओ भोलिबाट खुल्ने

काठमाडौं : कुमारी इक्विटी फण्डको साधारण सेयर शुक्रबारबाट खुल्ने भएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो फण्डको सेयर बिक्री खुल्ने भएको हो ।
फागुन १८ गतेसम्म आवेदन भर्न सकिने कुमारी क्यापिटलले जानकारी दिएको छ । प्रति ईकाइ १० रुपैयाँ निर्धारण गरिएको यसको ८ करोड ईकाइ साधारण सेयर जारी गर्न लागेको हो । १०० ईकाइ न्यूनतमदेखि ८ करोड ईकाइसम्म भर्न पाइने उल्लेख छ ।

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_CzVLq42J2g_trqal5u4gvyos125qojy7gdzvmnktos1qxe67gi3uyoy7ivyjtsborj5mfr4.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

प्रतिक्रिया