उपहार पर्यो भन्दै ठगी

काठमाडौँ : उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा पर्सा पोखरिया नगरपालिका-७ का दिपककुमार दुबेसहित ३ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ बस्ने २६ वर्षीय देबेलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।
उनीहरूले उपहार पर्यो भन्दै प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत् पैसा पठाउन लगाएको खुल्न आएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-६ याङरिमा हिलसिटीबाट उनीहरूलाई नगद ५३ हजार रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया