नेकपा ओली पक्षको स्थायी कमिटी बैठक आज पनि

काठमाडौं : सत्तारुढ नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अब के गर्ने ? भन्ने विषयमाथि छलफल जारी रहनेछ ।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने छलफल भएको थियो । विश्वासको मत जित्नका लागि पर्याप्त छलफल र बहस गर्ने पनि ओली पक्षीय स्थायी कमिटी बैठकको तयारी छ ।
यस्तै अदालतको आदेश अनुसार अगाडि बढ्ने र तोकिएकै समयमा प्रतिनिधि सभाको अधिवेशन बोलाउने विषयमा पनि ओली पक्षीय स्थायी कमिटी बैठकको जोड छ ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया