पशुपतिमा जलहरी रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ : सर्वाेच्च अदालतले पशुपति मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।
पशुपतिमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले दायर गरेको रिटमाथि अन्तरिम आदेश दिएको हो ।
सर्वाेच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनु भनेको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया