बुढानीलकण्ठमा देउवा, दाहाल र नेपालबीच छलफल

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्व पुष्पकमल दाहाल र माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा छलफलका लागि पुगेका छन् ।
आज बुधबार नै चितवनबाट फर्केका दाहाल–नेपाल सभापति देउवासँग छलफल गर्न उनकै निवास पुगेका हुन् । ‘नेताहरुबीच छलफल चलिरहेको छ,’ सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनापछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
मंगलबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेसँगै दाहालले अब कसरी अघि बढ्ने भन्ने विषयमा देउवालगायत अन्य दलका नेतासँग छलफल भइरहेको बताएका थिए । दाहाल र नेपाल सभापति देउवाको निवासमा १ः१५ मा पुगेका थिए ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया