चितवनको कार्यक्रम छाडेर काठमाडौँ फर्किदै दाहाल-नेपाल

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने परमादेश दिएपछि खुशियाली मनाउन पुष्पकमल दाहाल र माधव कुमार नेपाल काठमाडौँ फर्किदै छन् । चितवनमा पार्टीको जनसभाका लागि गएका दुवै नेताहरु बुधबार काठमाडौँ फर्किन लागेका हुन् ।
दुवै जना अहिले बिहान काठमाडौँ फर्किन लागेका दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । उनका अनुसार काठमाडौँ फर्किएलगत्तै दुवै अध्यक्ष रत्नपार्कको शान्तिबाटिकामा हुने विजय जुलुसमा सहभागि हुनेछन् ।
त्यसपछि आजै अपरान्ह ४ बजे पेरिसडाँडामा बोलाइएको संसदीय दलको बैठकमा सहभागि हुनेछन् । सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेसँगै देशभर खुशियालीमा विजय जुसुस गर्ने निर्णय नेकपाको दाहाल-नेपाल समूहले गरिसकेको छ ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया